ठूलो बक्षस्थल देख्दा जलन
ठूलो बक्षस्थल देख्दा जलन
Added: 2012 August 09

केटीहरुको कसिलो र उच्च स्तन हेरेर केटाहरु भुतुक्कै हुन्छन् । र यो कुनै नौलो पनि होईन । तर केटीहरुनै आफु जस्तै अर्कै केटीको ठूलो स्तन अर्थात वक्षस्थल देखेर डाहाले भुतुक्कै हुन्छन् भन्दा चांही अचम्मे मान्नु पर्छ ।

अरुको पुष्ट छाती देखेर यस्तै हुन्छ रे बेलायती सबैभन्दा सेक्सी तथा हट बिकिनी मोडेल केट अप्टनलाई । उनले आफुलाई अरु केटीहरुको कसिलो, आकर्षक र ठूलो  बक्षस्थल देख्दा डाह लागेर जलन हुने गरेको बताएकी छिन् ।

एक अन्तरवार्तामा केटले किशोरावस्थामा आफ्नो छाति तुलनात्मक रुपमा निकै सानो र स्तन समेत साना रहेकाले साथीहरुले जिस्काएर हैरान पार्दा पीर पर्ने गरेको उनले बताइन् ।

तर सुकेको छाति हुँदा पाएको घृणाले नै आफुलाई सुपरमोडेल बन्ने मार्ग प्रसस्त गरेको उनको भनाइ छ । झण्डै एक वर्षअघि सम्म केट अप्टनको मोडेलको दुनियामा काुनै चार्चा हुदैन थियो । तर जब उनले ब्रेष्ट सर्जरी गरेर स्तनको आकार बढाइन तब उनको चर्चा मात्रै बढेन थुप्रै अबसर पनी पाईन ।
 

सम्बन्धित समाचारहरु