श्रीमतीको गुप्तांगमा ताला मारेपछि
श्रीमतीको गुप्तांगमा ताला मारेपछि
Added: 2012 July 17

शंकाले लंका हान्छ भन्ने त नेपालीमा उखानै छ । संका लागेपछि मान्छेले के सम्म गर्दैन रहेछ र ? तपाईलाई थाहा छ, ताला घरमा, सुट्केशमा, दराजमा आदी आदी ठाउमा लगाइन्छ । तर के तपाई पत्याउनु हुन्छ एक जना भारतीयले चरित्रमा शंका गर्दै आफ्नै श्रीमतीको गुप्तागमा ताला लगाइ दिएका छन् ।

भारतको इन्दोरमा एक व्यक्तिले यस्तो हदै सम्मको शंका र बयबहारबाट वाक्क भएर  ती महिलाले बिष सेवन गरेपछि अस्पताल पुर्याएपछि डक्टरहरले जांच गर्दा ती महिलाको गुप्ताङगमा ताला लगाइएको भेटीएको हो ।

डक्टरहरले तुरन्तै स्थानीय प्रहरीलाइ यस कुराको जानकारी गराएपछि प्रहरीले उनका पतिलाइ तुरन्तै अस्पतालबाट पक्राउ गरेको छ । समाचार अनुसार ती महिलाका पति शुरदेखिने आफ्नी पत्नीको चरित्रमा शंका गर्दथे र चार बर्ष अघि देखी हरेक दिन उनी आफ्नी पत्नीको गुप्ताङगमा ताला लगाउथे । उनी साँझमा घर आएर  पुन: ताला खोलिदिन्थे ।

घटना थाहा भएपछि प्रहरीले श्रीमानलाइ पक्राउ गरि त्यसको चाबी जफत गरेको छ । चाबी भेटिए पछि डक्टरहरले ताला खोलेको अस्पतालले बताएको छ । प्रहरी यस घटनामा डक्टरहरको रिपोर्ट पर्खेर बसेको छ । रिपोर्ट आएपछि उनका पतिलाइ कस्तो प्रकारको मुद्धा चलाउने भन्ने कुरा थाहा हुने बताइएको छ ।

स्मरण रहोस केही समय अघी चिनमा पनि एक ब्यक्तिले आफ्नी गर्ल फ्रेण्डको गुप्तांगमा ताला लगाएको खबर सार्बजनीक भएको थियो ।

 

सम्बन्धित समाचारहरु