पेन्टि लगाउने वा नलगाउने ?
पेन्टि लगाउने वा नलगाउने ?
Added: 2012 November 29

सुरुका बर्षहरुमा विशेष रुपमा महिलाहरुले लगाउने पेन्टी पछिल्ला बर्षहरुमा पुरुषले पनि लगाउछन् । पछिल्लो समय हलिउड बलिउडमा नायिकाहरुले भूलेर वा चर्चा कमाउनकै लागि पेन्टी नलगाई सार्वजनिक कार्यक्रममा जाने गरेका छन् ।

पेन्टी नलगाइ जानु त नौलो कुरा भएन । पेन्टी पनि नलगाई निकै छोटा स्कट लगाएर मञ्चमा उप्पर खुट्टी लगाएर आसिन हुदा आफ्नो गोप्य अङ्ग नछोपिदा त्यो सिने पत्रकारहरुका लागी तात्तात्तो खबर बन्ने गरेको छ ।

उनीहरु किन यसो गर्छन् ? चर्चा कमाउन कै लागी या त बेहोसी मै त्यो त रिसर्चको बिषय हो । तर यहा भने हामी पेन्टी लगाउदाका फाइदाबारे चर्चा गर्दैछौं ।  

फील गुड : केही महिला सेक्सको अपिल बढाउन कमाण्डो स्टाइलमा हिड्छ । ता कि आफूले देखेर अरु आकर्षित होउन् ।

समाजका लागि पनि राम्रो: विना पेन्टी सार्वजनिक कार्यक्रममा पुग्दा सेलिब्रेटीहरुले विभिन्न समस्या झेल्नु परेको छ । त्यसले यसले के देखाृउँछ भने महिलाहरुलाई विना अन्तरवस्त्र समाजले स्वीकार गरिसकेको छैन ।

सुरक्षा: जिपर कहिले काँही तपाईको महत्वपूर्ण र संवेदनशील अंङ्गका लागि घातक हुनसक्छ । त्यसैले पनि पेन्टी लगाइन्छ ।

दुर्घटनाबाट बताउँछ: तपाईको पाइन्ट उद्रियो या च्यातियो भने हुने लाजमर्दो अवस्थाबाट पेन्टिले बचाउँछ ।

कपडाको रक्षा: यसले कुनै पनि प्रकारको बडी डिस्चार्ज अर्थात शरीरबाट निस्कने फोहोरबाट अन्य कपडालाई बचाउँछ । अण्डरवेयर मात्र धोए हुन्छ ।

त्यसो त पेन्टि सधैं भरी लाभदायक हुन्छ भन्ने छैन । किनकी केहीसमय अघी अहिलेकै मन्त्रीमण्डलका एक मन्त्रीले एक महिलासंग यौन क्रियाकmापपछि आफ्नो पेन्टि लगाएर हिड्न बिर्सिदा उनको कर्तुत सार्बजनिक भएको थियो भने । ति महिलााले ती मन्त्रीलाई ब्ल्याकमेलिङ्ग गरेकी थिएन् । अब तपाई आफैं निर्धारण गर्नुस् : पेन्टि लगाउने वा नलगाउने ?

 

सम्बन्धित समाचारहरु