श्रावण महिनाको महत्व
श्रावण महिनाको महत्व
Added: 2012 July 27


बविता पोखरेल

श्रावण संक्रान्तिका दिनबाट वर्षातको अन्त्य भएर हिउँद लाग्ने भएकाले त्यसको खुसीयालीमा परिवारका सदस्य तथा आफन्तहरु एकैठाउँमा जम्मा भएर मिठो मसिनो खाने लन   साउन महिनाको सुरुवातमामासुभन्दा पहिले दुधको परिकार ानुपर्छ भनेर नेपालीहरुले आज खी खाने गर्दछन् 

श्रावण शिवको मनपर्ने महिना भएकोले सोमबारको दिन नेपाल  भारतमा भक्तजनहरु ब्रत बस्छन्  िवपुराण अनुसार ब्रतको प्रभावले पती पत्नीलाई सुख मिल्छ भन्ने विश्वास रहेको  

 

धेरै समय पछिले यस महिनाको कृष् पक्ष चर्तुदशी तिथिमा कानमा ण्टा झुन्ड्याएको घण्टाकर्ण (गठेमंगल) नाम गरेको एक राक्षस ियो 

 

जन कहावत अनुसार त्यस राक्षसलाई प्रत्येक घरबाट एकएक जना पालो गरी खुवाउन जानु पथ्र्यो  एक िन भ्यागुटोले जुक्ति निकाली त्यस राक्षसलाई फकाई फूलाई हिलोमा लगी कतै जान नसक्ने बनाईदियो  अनिभ्यागुटोले सबैजनालाई बोलाई त्यस राक्षसलाई मार्न लगाइयो  फेरि अरु राक्षस आई दु  नदेओस् भनी फलामको औठी १२ वर्ष माथिका सबै व्यक्तिलाई लगाइयो  ाना नानीहरुलाई फलामको कल्ली लगाइयो 

 

भ्यागुटाले वर्षात गराउनको निमित्त इन्द्र महाराजले सुन्ने गरी कराई पुकार गरिदिन्थ्यो  त्यसकारण दुईवटा गुण भ्यागुटोले रेको हुँदा जनै पूर्णिमाको दिनमा ‘‘ब्या जानके अर्थात भ्यागुटोलाई खेतमा गई अनेकप्रकारको परिकार बनाई ख्वाइन्छ 

 

अर्को परापूर्वको कथामा एकादेशमा एक किसानले आफ्नो खेतमा हलो जोतेको बेलामा सर्पका (नागका) बच्चाहरु किचिएर मरेछन् अनि नाग नागिनीहरुले त्यो किसानलाई डसे मारी दियो  त्यो देखेर किसानका सानाबच्चाले मलाई नमार्नुस् भनी पुकार गर्दै पूजा गरेछन्  आफ्ना घरमा नागको चित्र पनि टाँस्न लगाए छन्  त्यसपछि नाग खुसी भएकाले त्यस बेलादेखि नाग पञ्चमीमा पूजा गर्ने चलन आयो रे 

 

फेरी रक्षाबन्धन बारे अर्को कथा  परापूर्व कालमा देवता  असुरसँग बाह्र वर्षसम्म लडाई चल्यो तर कुनै हार जित भएन  अनि देवताका गुरु बृहस्पतिले मन्त्र ुक्त ( डोराको )  धागोको जनै बनाई देवताहरुलाई बाध्नलगाई दिए  त्यसपछिको युद्धमा असुरहरु हारेर भागे  त्यो दिन श्रावण शुक्ल पक्षको पूर्णिमाको दिनमा पर्न गएछ  त्यसैको खुशीयालीमा हालसम्म सरकारबाट यो दिन बिदा दिँदै आएको   ब्राह्मणहरुले जनै फेर्ने ररक्षा बन्धन पनि बाध्ने चलन रही एको  

 

नेवारी समुदायमा यस दिन ( थरीको गेडागुडी) पकाई झोल खानाले वर्षातको रोगबाट मुक्त हुन्छ भन्ने जन कहावत  

 

अर्को थरी मधेसी समुदायले बागमतीको जल ल्याई श्री पशुनाथ बाबालाई चढाउन्छन् 

 

त्यस्तै गरेर सुनसरीको कोशीबाट जल ल्याएर धरानको पिण्डेस्वरीमा खाली खुट्टा हिडेर तथा पहेलो पडा लगाएर चढाउनेको घुइँचो लाग् 

 

नेपाल तथा भारतका अन्य शिव मन्दिरहरुमा पनि यस महिनामा जल चढाउनेको घुइँचो लाग्छ 

 

यसरी जल चढाउन जाने मानिसहरु बाटामा बोलबम ।।। बोलबम भन्दै शिवको बारेमा भजन किर्टन गाउँदै माइलो गर्दछन्
सम्बन्धित समाचारहरु