आहा रारा गोल्ड कप फुटवलको तयारी पुरा
आहा रारा गोल्ड कप फुटवलको तयारी पुरा
Added: 2013 January 19

पोखरामा माघ ९ गतेदेखि शुरु हुने ११ औं आहा रारा गोल्ड कप फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ । सहारा क्लब पोखराको आयोजनामा हुने प्रतियोगितामा २ भारतीय र आयोजक क्लब सहित १२ टोली सहभागी हुनेछन् ।

प्रतियोगिता विजेताले नगद ३ लाख ५१ हजार रुपैयाँ र उपविजेताले २ लाख १ हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट खेलाडीलाई टिभिएस मोटरसाइकल दिने आयोजकले जनाएको छ ।
 

सम्बन्धित समाचारहरु