थिओ वास्कोट आर्सनलमा नै रहने पक्का
थिओ वास्कोट आर्सनलमा नै रहने पक्का
Added: 2013 January 18

यसअघि ५ वर्षे सम्झौता प्रस्ताव अस्वीकार गरेका थिओ वास्कोट आर्सनलमा नै रहने भएका छन् । वाल्कोट नयाँ सम्झौताका लागि सहमत भएका हुन् ।
उनले पछल्लो पटक गरेको अनुवन्धन ६ महिनापछि सकिँदैछ । इङग्ल्याण्डका २३ वर्षीय वाल्कोट यो सिजनमा आर्सनलका सर्वाधिक गोलकर्ता समेत हुन् ।
उनले प्रिमियर लिगमा ८ सहित १४ गोल गरिसकेका छन् ।
 

सम्बन्धित समाचारहरु