पोखरामा जारी आहा गोल्डकप फूटवल प्रतियोगीतामा आजवाट सु्रु हुने सेमीफाईनल चरणका खेल बर्षा कारण स्थगित भएको छ ।
पोखरा रंगशालमा सेमीफाईनल चरण अन्र्तगत पहिलो खेल जावालाखेल युथ र भारतको पुणे क्लव र मनाङग मस्र्याङदीले अफ्रिकी मुलुकका खेलाडी सम्मिलित अफ्रिकन युनाइटेड बिचको आज हुने भनिएको खेल बर्षाका कारण स्थगित भएको आयोजकले जनाएको छ ।
यसअघि हिजो भएको क्वार्टरफाइनलको अन्तिम खेलमा राष्ट्रिय लिग विजेता नेपाल पुलिस क्लवलाई १–० ले हराउ“दै मनाङग अन्तिम चारमा पुगेको थियो ।
प्रतिक्रियाहरु: