एसियन पेन्टस् खोजी प्रतिभाको-२ को वुधवार भएको अन्तिम प्रतिस्पर्धा बाट तेह्रथुमका बिक्रम लिम्बु देशको आवाज बन्न सफल
एसियन पेन्टस् खोजी प्रतिभाको-२ को वुधवार भएको अन्तिम प्रतिस्पर्धा बाट तेह्रथुमका बिक्रम लिम्बु देशको आवाज बन्न सफल
Added: 2012 July 19

एसियन पेन्टस् खोजी प्रतिभाको-२ को वुधवार भएको अन्तिम प्रतिस्पर्धा बाट तेह्रथुमका बिक्रम लिम्बु देशको आवाज बन्न सफल भएका छन् ।  ११ सय प्रतिस्र्धीलाई उछिन्दै विक्रम लिम्बुले प्रथम स्थान हासिल गर्न सफल भएका हृुन् । त्यसैगरी पोखराका  विजय अधिरकारी फस्ट रनरअप भएका छन् । ११ सय प्रतिस्पर्धीबाट उत्कृष्ट ५ मा छानिएका मध्येबाट पनि उत्कृष्ट एक हुन सफल भएका विक्रम लिम्बुले एक लाख नगदसहित मेडल, प्रमाणपत्र हात पारेका छन् । विजेताको नाम निार्ण्ाायक मध्यका एक संगीतकार शुरेश अधिकारीले घोषण गरेका थिए ।  पुरस्कार राजेश हमाल,करिस्मा मानन्धर जस्ता कलाकारको हातवाट प्रदान गरिएको थियो । कार्यक्रममा कुन्ती मोक्तान,देविका वन्दना,शितल शुवानी,दर्गा परियार आदि कलाकारले आफ्नो गति संगीत प्रस्तुत गरेका थिए भने खोजी प्रतिभा सिजन १ कै अभिनयतर्फ उत्कृष्ट भएका गजित विष्टले मायाज बारकै शीर्ष गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
 

सम्बन्धित समाचारहरु