म्युजिक खवर म्युजिक अवार्ड’को मनोनयनमा परेका कलााकारहरुलाइ आज प्रमाणपत्र वितरण
म्युजिक खवर म्युजिक अवार्ड’को मनोनयनमा परेका कलााकारहरुलाइ आज प्रमाणपत्र वितरण
Added: 2012 July 07

म्युजिक खवर डटकमले आयोजना गर्न लागेको ँम्युजिक खवर म्युजिक अवार्ड’को मनोनयनमा परेका कलााकारहरुलाइ आज  प्रमाणपत्र वितरण गरीएको छ । यही साउन ७ गते काठमाण्डौको राष्ट्रिय नाचघरमा एक कार्यक्रमको आयोजना गरी अवार्ड वितरण गरीने आयोजकले जनाएको छ । नेपाली अन लाइन पत्रिका म्युजिक खवरले  आयोजना गर्न लागेको अवार्डमा २२ विधाहरु समेटीएको छ ।

२२ विधाको नोमीनेशनमा परेका ११० कलाकारहरलाइ हरुलाई शनिवार प्रमाणपत्र वितरण गरिएको हो । ँम्युजिक खवर म्युजिक अवार्ड’को  नोमीनेशमा चलचित्र, पप, लोकगीत, राष्ट्रिय गितहरु समावेश गरिएको छ । सन् २०११ मा वजारमा आएका गीतसंगीतहरुलाई जुरीले छनोट गरी अन्तिम पाँच सार्वजनिक गरिएको हो ।

 

सम्बन्धित समाचारहरु