एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजातिले गरेको सङ्घर्ष आत्मपहिचानका लागि भएको बताउनुभएको छ ।
राज्यद्वारा बेपत्ता योद्धा परिवार समाजको प्रथम स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीले सोधेको प्रश् विस्तृत समाचार
नरेश फुयाँल,जेष्ठ–७ काठमाण्डौ ।
अर्थमन्त्री वर्षामान पुन ‘अनन्त’ले समयमै बजेट निर्माणगरी अर्थप्रशासनको सुधार र राजश्वको लक्ष्य हासिल आङ्खनो प्राथमिकता भएको बताउनुभएको छ । सिंहदरबार स्थीत अर्थ मन्त्रालय आज पदभार ग्रहण गरेपछि उहाले बजेट विस्तृत समाचार
नरेश फुयाँल,जेष्ठ–७ काठमाण्डौ ।
बृहत् मधेसी मोर्चाका कार्यकर्ताले मधेस विरोधी अभिव्यक्ति दिएको भन्दै आज जनकपुरमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीको निवास तोडफोड गरेका छन् । उनीहरुले निधि निवास अगाडी अगाडि टायर बालेर प्रदर्शन गर विस्तृत समाचार
व्यवस्थापिका संसद् र संविधानसभाको आजका लागि निर्धारण गरिएका दुवै बैठक स्थगित भएका छन् ।
आज अपराहृन ३ बजे बस्ने गरी तय भएको व्यवस्थापिका संसद्को बैठक भोलि अपराहृन ३ बजे र आजै साँझ ५ बजेका लागि निर्धारण गरिएको संविधानसभाको बैठक भोलि साँझ ५ ब विस्तृत समाचार
सरकार र मुस्लिम समुदायबीच आज भएको वार्तामा ११ बुँदे सहमति भएको छ । मुस्लिम गठबन्धनका मागलाई सम्बोधन गर्न सरकार सहमत भएको र बार्तामा संवैधानिक मुस्लिम आयोग गठन गर्ने लगायतका विषयमा सहमति भएको मुस्लिम समुदायका तर्फाट बार्तामा सहभागि रहनुभएका विस्तृत समाचार
शान्ति तथा पुनस्निर्माण मन्त्री टोपबहादुर रायमाझीले आदिवासी जनजाति संयुक्त संर्घष्ा समिति र नेवा संर्घष्ा समितिलाई बार्ताका लागि आहृवान गर्नुभएकेा छ । आज दिउँसो मन्त्रालयमा पत्रकार सम्मेलनको क्रममा उहाँले आन्दोलनकारी सवै समूहलाई बार्तामा विस्तृत समाचार
आदिबासी जनजाति महासंघले गरेको बन्दको प्रभाव राजधानी लगाएत देशभरका विभिन्न ठाउमा प्रभाव परेका छन ।
बन्दले सवारी साधन कल कारखाना सञ्चालनमा आएका छैनन भने केही ठाउमा तोडफोड समेत भएका छन । बन्द कर्ताले अत्यावस्यक सेवाका साधनमाथि कुनैपनि अबरोध न विस्तृत समाचार
आदीबासी जनजाति महासंघका महासचिब आङकाजी शर्ेपाले पत्रकारहरुले एकतर्फी समाचार लेखेको भन्दै पत्रकार सम्मेलनमा उपस्थित पत्रकारहरुलाई नै धक्की दिएका छन् ।
रिर्पोर्टस क्लब नेपालको कार्यलयमा आयोजना गरीएको पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रतिकार ग विस्तृत समाचार
प्रधानमन्त्री बाबुराम भट्टर्राईले आदिवासी जनजातिले आहृवान गरेको बन्दका क्रममा पे्रेसमाथि गरिएको आक्रमण प्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले घटनामा संलग्लाई कारबाही र क्षतिपर्ुर्ति दिने प्रतिबद्धता पनि जनाउनु भएको छ ।
पत्रकार महासंघका अध विस्तृत समाचार
आदिबासी जनजातिको बन्दले गर्दा नेताहरुको बैठक विहानैबाट प्रभावित भएको छ । राजधानीमा सवारी साधन नचलेपछि नेताहरुलाई पनि बाहिर हिड्न अप्ठेरो परेपछि बालुवाटारमा विहान साढे ९ बजेकालागि तय भएको शर्ीष्ा नेताहरुको छलफल प्रभावित भएको हो । विहान स्थगि विस्तृत समाचार