भुटानी शरणार्थी शिविरमा आगलागी
भुटानी शरणार्थी शिविरमा आगलागी
Added: 2013 January 29

झापाको बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ । आगलागीबाट वेलडाँगी शरणार्थी शिविर सेक्टर बी का १ सय बढी छाप्रा जलेका प्रहरीले जनाएको छ ।
दमकवाट ल्याइएको दमकल, शसस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल आर्मी र स्थानीयवासीको सहयोगमा मध्यान्हबाट सुरु आगलागी नियन्त्रण्मा लिइएको  प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणमा लिन ६० भन्दा वढि छाप्राहरु भत्काइएको छ ।
भुटानी शरणार्थी शिविरमा वितेको दुई महिनायता आगलागी भएको यो तेश्रो पटक हो ।
 

सम्बन्धित समाचारहरु