नवीकरणीय ऊर्जा सप्ताहको आज अन्तिम दिन
नवीकरणीय ऊर्जा सप्ताहको आज अन्तिम दिन
Added: 2013 January 25

नवीकरणीय ऊर्जा सप्ताहको अन्तिम दिन आज ‘जागौं नविकरण ऊर्जातिर लागौं’ भन्ने नाराकासाथ राजधानीमा र्‍याली निकालिएको छ । बसन्तपुरबाट सुरु भएको र्‍यालीमा बैकल्पिक उर्जा प्रवद्धधन केन्द्रलगायत ऊर्जाको क्षेत्रमा कार्यरत संघ, संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

र्‍यालीका सहभागीहरुले नविकरणीय उर्जातिर लागौं, ऊर्जा सेवा घर घरमा पुर्‍याऔं, बायो ग्यास राखौं, स्वस्थ जीवन विताऔ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
 

सम्बन्धित समाचारहरु