नायक वन्न धेरै सजिलो छ तर निर्माता वन्न एकदमै गाहृो :गोविन्द शाही
नायक वन्न धेरै सजिलो छ तर निर्माता वन्न एकदमै गाहृो :गोविन्द शाही
Added: 2012 July 02


यहि श्रावण १८ गतेदखि पर््रदर्शनको तयारीमा रहेको चलचित्र संसार आफ्नै अहिले चर्चामा रहेको छ । गएको केहीदिन अघि यस चलचत्रिको अडियो विमोचन गरिएको थियो । गोविन्द शाहीको निर्माण र अभिनय रहेको यो चलचित्रको चर्चा हुनुमा शाहीको यस अघिको सफल चलचित्र कहा छौ कहा को कारणले पनि हो । सफल चलचित्रका निर्माता तथा नायक गोविन्द शाही संग मेरोखवरले गरेको कुराकानी


१.संसार आफ्नै कस्तो प्रकारको चलचित्र हो ?


यो सत्य घटनामा आधारित चलचित्र हो । यसमा समाजका सत्य तथ्य घटना र्छलङ्ग देख्न सकिन्छ यसमा युवापुस्ताको प्रेमकथा लाइ प्रस्तुत गरिएको छ ।


२.यो चलचित्रवाट दर्शकले के नया कुरा पाउन सक्छन ?


यो चलचित्रवाट दर्शकले नया करा पक्कै पनि पाउनुहुनेछ । यसको कथा एकदमै संवेदनशील रहेको छ । यसका साथै यस चलचित्रले धेरै कुराको सन्देश दिन्छ ।


३.निर्माता वन्न सजिलो कि नायक वन्न ?


नायक वन्न धेरै सजिलो छ तर निर्माता वन्न एकदमै गाहृो छ । चलचित्र वनाउन गाहृो वनेपछि चलाउन गाहृो चले पछि लगानी उठछ उठदैन तेहि गाहृो त्यसैले नायक वन्न नै सजिलो ,


४ पुराना धारको चलचित्र नचलेको अवस्थामा संसार आफ्नै पर््रदर्शन हुदैछ नि घाटा पर्ला कि नपर्ला ?


पुरानो धार र नया धार भन्दापनि राम्रो चलचित्र वनाउने कोशीश गर्नुपर्छ । लगानी उठने नउठने त्यो त दर्शकले हेरिसकेपछि मात्र थाहा हुन्छ ।


५.चलचित्रिले के सन्देस दिन खोजेको छ ?


चलचत्रिले धेरै राम्रो सन्देश दिने छ जुन सन्देश थाहा पाउन दर्शकहरुले एक पल्ट चलचित्र हर्ेर्नै पर्ने हुन्छ ।



६. चलचित्र सफल हुन्छ भन्नेमा कतिको ढुक्क हुनुहुन्छ ?


म लगायत मेरो चलचित्रको सम्पर्ुण्ा टिमले मेहनत गरेर काम गरेका छौ मेहनतको फल पक्कैपनि मिठो हुन्छ भन्ने आशाका साथ चलचित्र सफल हुन्छ भन्नेमा म ढुक्क छु । वाकि दर्शकहरुको हातमा ..................






 

सम्बन्धित समाचारहरु