चलचित्रका निर्देशक सुदर्शन थापासंग मेरो खवरले गरेको कुराकानी
चलचित्रका निर्देशक सुदर्शन थापासंग मेरो खवरले गरेको कुराकानी
Added: 2011 August 16

 अहिले वजारमा के यो मायाको निकै चर्चा छ । यो चलचत्रि श्रावण २० गते वाट पर््रदशन हुदैछ । यसै सम्वन्धमा चलचत्रिका निर्देशक र्सर्ुदशन थापासंग मेरो खवरले गरेको कुराकानी

के यो माया हो वजारमा यति धेरै चर्चा हुनुको कारण ?
मेरो अघिल्लो चलचित्रमा देखिएको मेहनत र सफलताको कारणले गर्दा हुन सक्छ ।

सुदर्शन थापावाट चलचत्रिकर्मीले यति धेरै आशा गर्नाको कारण  ?
मरो लगनशिलता र काम प्रतिकोर् इमान्दारिताले गर्दा यस्तो हुन सक्छ । र म मेहनत गरेर चलचित्र वनाउछु र संख्यामा हैन क्वालिटिमा विश्वास गर्छु

कसका लागि चलचित्र वनाउनु हुन्छ ?
सवैभन्दा पहिला आफ्नो लागि र पछि दर्शकको लागी । जवसम्म म मरो चलचत्रिवाट सन्तुष्ट हुन्न दर्शकहरु सन्तुष्ट हुन सक्दैन भन्ने मेरो मान्यता छ । म पनि चलचत्रिको दर्शक हु ।

के यो माया हो मा के छ  ?
यो चलचचित्रमा हरेक कुरा समेटने प्रयास गरेको छु । प्रेम,रोमान्स,सस्पेन्स,नेपालीपन,मनोरंजन अर्थात म यो चलचित्रलाइ मनोरंजनको फुल प्याकेज भन्न रुचाउछु ।

कलाकारहरु दोहोर्‍याउनु भएको छ नि ?
मेरो कथामा जो सुहाउछ म उहासंग काम गर्छु मैले धेरै दोहोर्‍याएको कलाकार आर्यन जी हो । उहा अहिलेका चलेका नायक,मेहनती र प्रोफेसनल हनुहुन्छ र मेरो कथामा सुहाएकोले लिएको हो । र शुष्मा संग मेरो एउटा साथी छ मा कामगरेको थिए उहा टयालेन्टेड कलाकार हुनुहुन्छ त्उसैले काम गरेको हो ।

 

 

सम्बन्धित समाचारहरु