एसएलसी प्रिन्सेज २०१२ को आन्तरीक प्रतिभा ट्यालेन्ट सो आज सम्पनन
एसएलसी प्रिन्सेज २०१२ को आन्तरीक प्रतिभा ट्यालेन्ट सो आज सम्पनन
Added: 2012 June 02

A Gateway For Higher Education & Career यही मूल नाराका साथ सिजन मिडियाले आयोजना गरेको  काठमान्डौ वार्सिलोना एसएलसी प्रिन्सेज २०१२ को आन्तरीक प्रतिभा ट्यालेन्ट सो आज सम्पनन भएको छ मुलत एसएलसी परीक्षा दिएर वस्नु भएका सम्पर्ूण्ा छात्राहरुकालागि आयोजना गरिएको यस प्रतियोगितामा  ४३ प्रतियोगीहरु रहेका छन । सम्पर्ुण्ा प्रतियोगीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्ममा ननिव मान श्रेष्ठ,धर्मेन्द्र पिथाकोटी,देव लामा,विकाश गिरी,अकेशा विष्ट,डव्वु क्षेत्री निणायक रहेका थिय । कार्यक्रमको अन्तिम प्रतिर्स्पधा यहि असार ९ गते शनिवार प्रतियोगीहरुको नाचघर जमलमा  हुनेछ प्रतियोगिताका विजेताले एसएलसी प्रिन्सेजको ताज र उपाधि सहित  ल्यापटप, मोवाइलफोन र यस प्रतियोगीतालाई प्रायोजन गर्ने कलेजहरुमा प्सटु शिक्षामा फुल स्कलरसीपमा पढ्न पाउनुका साथै अन्य गिफ्टहयाम्परहरु पाउने छन् । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः मिनि ल्यापटप मोवाइलफोन र प्सटुमा २ वर्षो फुल स्कलरसीपमा पढ्नपाउने र अन्य गिफ्टहयाम्परहरु प्राप्त गर्ने छन्
 

सम्बन्धित समाचारहरु