Madhesh Post » ईभेन्टस
समाचार
Added: 2012 May 16
नामै हिडेन ट्रेजर! सायद त्यसैले मिस नेपाल आयोजक यो संस्थाले ओपन र पारदर्शी काम गर्न सकिरहेको छैन। हरेक मिस नेपाल प्रतियोगिता विवाद र रहस्यले खाली छैनन्। यसपालि पनि त्यस्तै भयो। अन्नपूर्ण होटलको चौरमा बसिरहेका धेरै दर्शकले पहिल्यै सुनेको कुर
विस्तृत समाचार
Added: 2012 May 07
मिस नेपाल २०१२ को उपाधी चितवनकी २३ बषिर्या सृष्टि श्रेष्ठले हात पारेकी छन् । आइतवार अबेर राती सम्पन्न प्रतियोगितामा उनले १५ प्रतिस्पर्धीलाई उछिन्दै ताज हात पारेकी हुन् । उपाधीसँगै उनले यस बर्ष चीनमा आयोजना हुने मिस वल्र्ड प्रतियोगितामा भाग
विस्तृत समाचार
Added: 2012 January 24
जुनियर स्कूल प्रिन्सेज २०११ रिलायन्स पव्लिक स्कूलकी प्रशंशा गुरुङ्गले जितेकी छिन । १द्द वषर््िया प्रशंशााले ताज संगै ल्यापटप र साइृकल पाईन । त्यस्तै स्मृति गुरुङ्ग फस्ट रनर अप र वविता श्रेष्ठ सेकेण्ड रनर अप भए । सिजन मिडियाले आयोजना गरेको
विस्तृत समाचार
Added: 2012 January 07
सिजन मिडियाको आयोजनामा हुने “जुनीयर स्कूल प्रिन्सेज” कक्षा चार पाचँ र छ मा अध्ययनरत छात्राहरुको लागि जाडो विदाको समयमा घरघरमा वसेका सम्पर्ूण्ा छात्राहरुलाई मध्य नजर राखी उनीहरुको भित्ररहेको अन्तरनिहीत प्रतिभा , व्यक्तित्व विकास , खेलकुद, घ
विस्तृत समाचार
Added: 2011 November 26
सिजन मिडियाको आयोजनामा गत वर्षेखि भइरहेकोे “मिस एयर होस्टेज २०११” (Fly High Make Your Dream Come True) प्रतियागिताको लागि प्रतियोगिहरु छनौट गर्ने कार्यक्रम आज कमलपोखरी स्थित मार्कोपोलो विजनेश होटलमा सम्पन्न भएको छ । अडिसनका लागि निर्ण्ाायक
विस्तृत समाचार
Added: 2011 August 30
१८ प्रतिस्पर्धीलाई पछि पार्दै यस वर्षको मिस नेपाल मलिना जोशी भएकी छन्। पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठले मिस नेपालको ताज मलिनाको शिरमा पहिराइ दिइन्। २३ वर्षीया नयाँ मिस नेपाल धरानकी स्थायी बासिन्दा हुन्। हाल उनी काठमाडौं बस्दै आएकी थिइ
विस्तृत समाचार
Added: 2011 August 30
वर्ष २०११ को नयां मिस नेपाल को होलिन् ? मंगलबार बेलुका आठ बजे यो कुराको टुंगो लागिसक्नेछ । मिस नेपाल २०११ को अन्तिम प्रतिस्पर्धाको मिति नजिकिँदै गर्दा सदीक्षा श्रेष्ठ प्रतियोगीहरूलाई प्रोत्साहन गर्न व्यस्त छिन्। देशभरका १९ प्रतियोगीहरूको
विस्तृत समाचार
Added: 2011 August 21
मिस नेपाल अमेरिका २०११ को उपाधि सुजिता बस्नेतले जितेकी छिन ्। अमेरिकामा रहेका १८ देखि २७ वर्षमुनिका ३० युवतीहरुबीच आइतवार अमेरिकामा भएकोे सौर्न्दर्य प्रतियोगितामा सुजिता बस्नेतले मिस नेपाल अमेरिकाको उपाधी जित्न सफल भएकी हुन् । प्रतियोगितामा
विस्तृत समाचार
Added: 2011 August 20
काठमाण्डौको वल्र्ड ट्रेड सेन्टरमा मिस तथा मिसेज तीज प्रतियोगीता आयोजना गरिएको छ । प्रजातान्त्रिक व्यूटिसियन युनियन तथा न्यू लुक कस्मेटिक्सले गरेको कार्यक्रममा मिस तीजको उपाधी अनिता श्रेष्ठले जितेकी छिन् । विजेता श्रेष्ठले ५ हजार नगद पुरस्का
विस्तृत समाचार
Added: 2011 August 19
बिग एफएमले आयोजना गरेको दोस्रो बिग आईकनको उपाधी शितलदेवी पोखराका सुमन गौतमले हात पारेका छन्। उपाधीसंगै उनले टिभिएसको मोटरसाईकल जितेका छन्। कुल ६ सय ३० प्रतिस्पर्धीलाई पछाडी पार्दै शुक्रबार आयोजित अन्तिम स्पर्धामा गौतमले उपाधी हात पारेका हुन
विस्तृत समाचार
जनमत

Loading...

अडियो

  • सुमधुर धुन