पपस्टार शकिराले जन्माइन् छोरो
पपस्टार शकिराले जन्माइन् छोरो
Added: 2012 December 28

कोलम्बियन पपस्टार शकिरा र उनका प्रेमी तथा फुटबल स्टार जेरार्ड पिकलाई पुत्रलाभ भएको छ । पपस्टार शकिराले छोरालाई जन्माएकी जनाइएको छ ।

पिपुल नामक पत्रिकाका अनुसार ३५ वर्षीया शकिराका प्रेमी पिकले हिजो शकिराले छोरालाई जन्म दिएको जनाउँदै आफ्नो ट्वीटर मार्फत खुशी साटेको जनाइएको छ ।

पिकले आफ्नो ट्वीटर मार्फत आफूहरु निकै खुशी भएको प्रतिक्रिया दिएको समेत जनाइएको छ ।
 

सम्बन्धित समाचारहरु