आयो ‘हुर्रे’को ट्रेलर
आयो ‘हुर्रे’को ट्रेलर
Added: 2018 February 08

काठमाडौं-यम थापाको लेखन तथा निर्देशन रहेको कमेडी जनाराको चलचित्र ‘हुर्रे’ ट्रेलर सार्वजनिक भएको छ । फाल्गुन २५ गते प्रदर्शनमा आउने चलचित्रको सार्वजनिक ट्रेलरमा प्रेम, मित्रता र कमेडीलाई प्रस्तुत गरिएको छ ।

चलचित्रमा अनुप विक्रम शाही,केकी अधिकारि, अंकित खड्का, राजाराम पौडेल, विजय बराल लगायतका कालाकारको अभिनय रहेको छ भने चलचित्रमा दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको निर्माण रहेको चलचित्रलाई चन्दन दत्तले सम्पादन गरेका छन् ।

 

 

सम्बन्धित समाचारहरु