मोडल साहना बज्राचार्य र संचारकर्मी सुरज गिरी थुनामा
मोडल साहना बज्राचार्य र संचारकर्मी सुरज गिरी थुनामा
Added: 2015 January 29

अश्लिल गाली गरेको आापमा प्रहरीले मोडल साहना बज्राचार्य र संचाकर्मी सुरज गिरीलाई पक्राउ गरेको छ । हनी विज्ञापन तथा म्युजिक भिडियो बनाउने कम्पनीका सञ्चालक हर्षबर्धन साहनीलाई अश्लिल गाली गरेको आरोपमा साहना बज्राचार्य र संचाकर्मी सुरज गिरीलाई पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर हनुमानढोकाले साहना र सुरजलाइ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराइ सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाएको छ ।  हर्षबर्धन साहनीलाई अश्लिल गाली गरेको फोन र्कर्डमा छोरीलाई बलात्कार गर्छु, तलाई मारिदिन्छु’सम्मका धम्की सुनिएको प्रहरी स्रोतले बताएको छ ।

सम्बन्धित समाचारहरु