चलचित्र छविलाल कन्जुस छैन अहिले काठमाण्डौ भित्र र वाहिर पर््रदर्शन
Added: 2012 February 04

साजन फिल्मसको व्यानरमा तयार भएको चलचित्र छविलाल कन्जुस छैन अहिले काठमाण्डौ भित्र र वाहिर पर््रदर्शन भैरहेको छ । संजय कुटुको निर्माण र ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यस चलचित्रलाई दर्शकहरुले मन पराइृरहेका छन । पूर्णतया हास्यप्रधान धारमा निर्माण भएको यो चलचित्र काठमाडौं लगायत देशभरका हलमा प्रदर्शनमा आएको छ । चलचित्र मा शीर्ष भुमिकामा निर शाह देखिएका छन् । नेपाली सिनेमाको क्षेत्रमा हास्यप्रधान चलचित्रहरुको खडेरी लागिरहेको समयमा यो सिनेमाले आशातित व्यापार गर्ने निर्माण पक्षको दावी रहेको छ । चलचित्रको केही दिन अघि मात्र युएइएमा विशेष शो गरिएको थियो ।

 

छवीलाल कञ्जुस छैन

निर्देशकः ज्ञानेन्द्र देउजा

निर्माताः संजय कुटु

कलाकारः राजेश हमाल, सुमन सिं, निर शाह, सुमिना घिमीरे आदी

 

सम्बन्धित समाचारहरु

प्रतिक्रिया दिनुहोस्


Type what you see in picture below

प्रतिक्रियाहरु:

No feed back Yet...
जनमत

Loading...

अडियो

  • सुमधुर धुन