Madhesh Post » सिनेमा
समाचार
Added: Y February 20
काठमाडौं-वल्र्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.ली. ले निर्माण गरेको चलचित्र ‘मिस्टर भर्जिन’ को ‘टुल्की’ बोलको अडियो गीत सार्वजनिक भएको छ । मध्य तथा सुदूरपश्चिममा बोलिने देउडा भाषाको फ्लेवरमा तयार पारिएको गीतमा सुरज पण्डितको स्वर, शब्द र संगीत रहेको छ ।
विस्तृत समाचार
Added: Y February 19
काठमाडौं-फाल्गुन ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पञ्चेबाजा’’लाई सेन्सर बोर्डबाट 'पिजी सर्टिफिकेट' मिलेको छ । पछिल्लो समय गीत र ट्रेलर बाट आशा लाग्दो बनेको चलचित्र हेर्नको लागि अब १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा हेर्नु पर्नेछ । न्
विस्तृत समाचार
Added: Y February 18
काठमाडौं-‘शत्रु गते’ लाई मह सञ्चारको ब्यनारमा निर्माण भएको चलचित्र ‘शत्रु गते’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पछिल्लो समय गीत संगीतको कारणले चर्चामा रहेको प्रतिक्षित चलचित्र ‘शत्रु गते’ को ३ पोस्टर सार्वजनिक भएका हुन् । किरण केसी प्रस्तुतकर्ता रहेक
विस्तृत समाचार
Added: Y February 17
काठमाडौं-जेष्ठ ११ गते प्रदर्शन मिति तोकेको चलचित्र ‘सुनकेशरी’ टिजर सार्वजनिक भएको छ । नायिका ऋचा शर्मा निर्माण तथा अभिनय रहेको चलचित्र ‘सुनकेशरी’ को सार्वजनिक टिजरमा अभिनेत्री ऋचा शर्मा डरलाग्दो रुपमा देखिएकी छन । भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाईए
विस्तृत समाचार
Added: Y February 16
काठमाडौं-एलिजा गौतमको निर्माण तथा अभिनय रहेको चलचित्र ‘अनुराग’को पहिलो गीत रिलिज भएको छ । जेष्ठ गते प्रदर्शनमा आउने चलचित्र ‘अनुराग’मा समावेश ‘कान्छा दाई’ बोलको गीत रिलिज भएको हो । सार्वजनिक गीतमा ताराप्रकाश लिम्बु र ममता गुरुङको स्वर रहेको छ भने गीतमा
विस्तृत समाचार
Added: Y February 15
काठमाडौं-फाल्गुन ४ गते अर्थात् भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको नायिका स्वेता खड्का निर्मित चलचित्र ‘कान्छी’ले प्रदर्शन अगावै आफ्नो लगानी सुरक्षित गरिसकेको छ । प्रचारसहित २ करोडको लगानीमा निर्माण भएको ‘कान्छी’ प्रदर्शन अगावै ब्रान्ड र डिजिटल तथा ओभर
विस्तृत समाचार
Added: Y February 14
काठमाडौं-‘भ्यालेन्टाइन डे’ अवसरमा यो बर्षको बहुप्रतिक्षित चलचित्र ‘लिलिबिली’ को शिर्ष गीत रिलिज भएको छ । चलचित्र निर्माण पक्षले प्रेम गर्नेहरुका लागि लक्षित गर्दै ‘भ्यालेन्टाइन डे’मा चलचित्रमा समावेश शिर्ष गीत रिलिज गरेको हो । स्कटल्याण्डको सुन्दर दृश्यम
विस्तृत समाचार
Added: Y February 14
काठमाडौं-बैशाख १४ गते प्रदर्शनमा आउने नायिका केकी अधिकारि निर्मित चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को रोमान्टिक गीत रिलिज भएको छ । 14 फेब्रुवरी अर्थात 'भ्यालेन्टाइन डे' को अवसर पारेर रिलिज गरिएको ‘अब मनसँग मन’ बोलको गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको
विस्तृत समाचार
Added: Y February 13
काठमाडौं-चलचित्रको कुरा आउने बित्तिकै कस अफिसको कुरा जोडिएर आउछ । प्रदर्शन भएका चलचित्रको कमाई यतिनै भयो भनेर भन्न सक्ने अवस्था ऐले नेपालमा छैन यद्दपी चलचित्र युनिटले भने यति कमायो उति कमायो भनेर संचार माध्यमलाई बताएको पाईन्छ । लामो समयदेखि चर्चा र बहसमा
विस्तृत समाचार
Added: Y February 11
काठमाडौं-मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बनेको चलचित्र ‘शत्रु गते’को टिजर सार्वजनिक भएको छ । चलचित्रमा समावेश ‘रुपै मोहनी’ र ‘पिरतीको बर्को’ गीतहरुका कारण दर्शकहरुको प्रतिक्षामा रहेको को टिजर हलमा रिलिज भएको छ । चाडै युट्युबमा रिलिज गर्ने
विस्तृत समाचार
[+] थप समाचार