काजकिस्तानमा विमान दुर्घटना, २१ जनाको मृत्यु
काजकिस्तानमा विमान दुर्घटना, २१ जनाको मृत्यु
Added: 2013 January 29

काजकिस्तानमा विमान दुर्घटना हुँदा २१ जनाको ज्यान गएको छ ।
काजकिस्तानको उत्तरी शहर कोक्सेटायबाट उडेको स्काट एअरलाइन्सको विमान राजधानी अलमाटीमा दुर्घटनाहुंदा चालकदलका ६ सहित सबै यात्रुको ज्यान गएको अन्र्ताष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
दुर्घटना लगत्तै विमानमा आगो लागेका कारण मृतकको सनाखत हुुन नसकेको त्यहांका अधिकारीहरुले बताएका छन् ।  खराब मौसमका कारण विमान दुर्घटना भएको आशंका गरिएको अन्र्ताट्रिय सचारमाध्यमहरुले उल्ल्ख गरेका छन् ।
 

सम्बन्धित समाचारहरु