ब्राजिलमा एक नाइट क्लवमा आगलागि ७० जनाको मृत्यु
ब्राजिलमा एक नाइट क्लवमा आगलागि ७० जनाको मृत्यु
Added: 2013 January 27

ब्राजिलमा एक नाइट क्लवमा आगलागिहुंदा ७० जनाको ज्यान गएको छ ।
दक्षिणी शहर सान्ता मारियामा रहेको एक नाईट क्लबमा आगलागी हुँदा उक्त हताहती भएको अन्र्ताष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
क्लबको ब्याण्डले स्टेजमा पटाका पड्काएपछि आगो सल्किएको अनुमान गरिएको छ । ब्राजिलको ग्लोबो टिभीले मृतकहरुको शव नाईट क्लबबाट हटाएको जनाएको छ ।
 

सम्बन्धित समाचारहरु