Madhesh Post » विदेश
समाचार
Added: 2012 May 20
सीरियाको व्रि्रोही समू प|mी-सीरियन आर्मीले सरकारी अधिकारीको हत्या गरेको दावी गरेका छन् । व्रि्रोहीहरुले दर्ुइ प्रधानमन्त्री सहित ६ उच्च व्यक्तिको हत्या गरेको वताएका छन् । हत्या हुनेमा विदेश तथा रक्षामन्त्री रहेको वताएका छन् । तर उता सीरिया
विस्तृत समाचार
Added: 2012 May 20
ताइवानको राष्ट्रपति मा यिङ जेउले आज आफ्नो दोस्रो तथा अन्तिम चार वर्षो कार्यकालका लागि सपथ ग्रहण गर्नुभएकेा छ । राष्टपतिको सपथ हुदै गर्दा प्रतिपक्षले अत्यावश्यक वस्तुको मूल्यमा वृद्धि तथा अमेरिकाबाट मासु आयतको विरोधमा पर््रदर्शन गरेका थिए
विस्तृत समाचार
Added: 2012 May 20
श्रीलङ्काका राष्ट्रपति महिन्द्रा राजपक्षेले जेलमा रहेका पर्ूव सेना प्रमुख सरथ फोन्सेकालाई रिह गर्न निर्देशन दिएका छन् । प्रकृया पुरा भएपछि आजनै उनलाई छोडिने राष्ट्रपतिका प्रवक्ताले जानकारी दिएका छन् दुइ वर्षपहिलेे सन् २०१० मा राष्ट्रपति रा
विस्तृत समाचार
Added: 2012 May 20
नरेश फुयाँल,जेष्ठ–७ काठमाण्डौ । बर्माका राष्ट्रपति थेइन सीनले चीनको सीमासंग जोडिएको प्रान्त काचिनमा शान विद्रोहिमाथीको हमला रोक्न सेनालाई निर्देशन दिनु भएको छ । सेना समथिर्त सरकार र शान विद्रोहियोसंग छलफलको प्रयास भइरहेको भन्दै राष्ट्रपत
विस्तृत समाचार
Added: 2012 May 20
नरेश फुयाँल,जेष्ठ–७ काठमाण्डौ । इटलीमा आज ५ दशमलब ९ रेक्टरस्केलको भूकम्प गएको छ । बोलोग्नामा आज बिहान भएको उक्त भूकम्पबाट के कती मानवीय तथा भौतिक क्षती भयो त्यसको कुनै विवरण प्राप्त भएको छैन । उक्त भूकंप बोलोग्नाबाट ३५ किलोमीटर उत्तर–पश
विस्तृत समाचार
Added: 2012 May 19
चीन र अमेरिकाबीच कुटनीतिक विवाद चलिरहेकै बेला चीनका सामाजिक कार्यकर्ता चेन ग्वान्चेंग अमेरिकाको शरणमा पुगेका छन् । चेन श्रीमती र दर्ुइ बच्चा लिएर अमेरिकाको शरणमा पुगका छन् । आफ्नै घरमा बन्धक बनाईएका चेन गत महिना भागेर बर्ेइजिंगमा रहेको अमेर
विस्तृत समाचार
Added: 2012 May 19
म्यानमारका राष्ट्रपति थिन सेनले काचीन प्रान्तमा आन्दोलनरत ब्रि्रोही माथि सैन्य कार्वाही रोक्न निर्देशन दिएका छन् । सेनले चीनको सिमानासंग जोडिएको काचीन प्रान्तमा आन्दोलनरत शान ब्रि्रोही माथि सैन्य कार्वाही रोक्न आफ्ना सेनाहरुलाई निर्देशन दि
विस्तृत समाचार
Added: 2012 May 19
नरेश फुयाँल, जेष्ठ–६,काठमाण्डौ । भारतीय महिला आयोगले पश्चिम बंगालमा महिलामाथि बढ्दो हिंसा रोक्न राज्य सरकारले पहल नगरेको आरोप लगाएको छ । आयोगले महिला हिंसा सम्बन्धि प्रतिवेदन सार्वजनिक गर्दै वर्तमान सरकारको समयमा इतिहासमै महिला सबैभन्
विस्तृत समाचार
Added: 2012 May 19
भारत उत्तर प्रदेशको बहर्राईच जिल्लामा एक बसमा आगलागी हुँदा २५ भन्दा बढि व्यक्तिको मृत्यु भएको छ । तिर्थ यात्राको लागि रिजर्वमा रहेको बसमा ८० यात्रु सवार थिए । बसमा आगलागी भए पछि केही हाम फालेर बाँच्न सफल भएका छन् भने गम्भीर र्घाईते १३ जनाको
विस्तृत समाचार
Added: 2012 May 19
विश्वको आठ ठूला अर्थव्यवस्था भएको मूलुकहरुको संगठन जी-एटको वैठक अमेरीकामा वसेको छ । अमेरीकी राष्ट्रपति बराक ओबामाले वाशिङटनमा जारी जी-एटको सम्मेलनमा आएका नेताहरुलाई स्वागत गरेका थिए । वेठकको पहिलो चरणमा प्रतिनिधि मूलुकका नेताहरुलर्ेर् इरान
विस्तृत समाचार
[+] थप समाचार
जनमत

Loading...

अडियो

  • सुमधुर धुन